Font Size
मत्ती 21:12-13
Nepali Bible: Easy-to-Read Version
मत्ती 21:12-13
Nepali Bible: Easy-to-Read Version
येशू मन्दिरतर्फ जानुहुन्छ
(मर्कूस 11:15-19; लूका 19:45-48; यूहन्ना 2:13-22)
12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। 13 येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’(A) तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’(B)”
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International