Font Size
मत्ती 10:1
Nepali Bible: Easy-to-Read Version
मत्ती 10:1
Nepali Bible: Easy-to-Read Version
येशूले आफ्ना प्रेरितहरूलाई प्रचार गर्न पठाउनु हुन्छ
(मर्कूस 3:13-19; 6:7-13; लूका 6:12-16; 9:1-6)
10 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International