Font Size
मर्कूस 4:21
Nepali Bible: Easy-to-Read Version
मर्कूस 4:21
Nepali Bible: Easy-to-Read Version
तिमीमा जे जति छ त्यो प्रयोग गर
(लूका 8:16-18)
21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International